नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरुको नाम “स्थानीय निकाय आर्थिक प्रशासन
नियमावली, २०६४” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।